
Acharya Damodar
Love Relationship, Child Birth, Marriage, Government Job, Private Job, Career, Health, Business, Education, Vastu Shastra, Wealth Property, Family Life, Shubh Muhurta, Foreign Travel, Remedies
Nepali, Hindi
Exp: 10
Years
About me
ज्योतिष र व्याकरण विषयमा आचार्य गुरुकुल प्राचार्य साथै सूर्योदय टेलिभिजनमा ज्योतिष कार्यक्रम प्रस्तोता सम्पूर्ण कर्मकाण्ड एवं सङ्गीतमय सरस १८ (अठार) पुराण प्रवक्ता
झापा माधव संस्कृत गुरुकुलमा अध्ययन गरेर वृन्दावनधाममा बसेर सम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष र व्याकरण विषयमा आचार्य गरेर आफ्नै निजी निवासमा पितृउद्वारकोलागी श्रीमद्भागवत महापुराण गरेर २२ बर्षको उमेरमा आनन्देश्वर संस्कृत गुरुकुलमा विद्यार्थी संग रहेर ज्योतिष र व्याकरण विषय पढाउदै साथै सूर्योदय टेलिभिजनमा ज्योतिष कार्यक्रम संचालन गर्दै आउनुभएको सम्पूर्ण कर्मकाण्ड साथै सरस संगीतमय १८ (अठार) पुराण प्रवक्ता आचार्य ज्योतिष पण्डित श्री दामोदर कौशिक सेवा दिदै आऊनु भएको छ।