Generic placeholder image

Shastri Nawaraj verified

Love Relationship, Marriage, Career, Government Job, Private Job, Business, Wealth Property, Education, Health, Hand Reading, Vastu Shastra, Family Life, Shubh Muhurta, Child Birth, Foreign Travel, Remedies
Nepali, Hindi
Exp: 10 Years

About me

ज्योतिष परामर्श ज्योतिषसम्बन्धी परामर्शकोलागि, हस्तरेखा देखाउनु परेमा, वास्तुशास्त्र अनुसार घरको नक्सा बनाउनुपरेमा तथा निर्माण भइसकेकोघर, अफिस पसलतथा जग्गाकोवास्तु स्थिति अवलोकनकोसाथै रत्न सम्बन्धी, वरवधुकोचिना मिलाउनुकालागि, बिबाह, व्रतबन्ध आदिको लग्न(लगन) लेख्न, चिना , टिपन लेख्न, भाग्य कस्तो छ?? हेर्न, जन्म समयको आधारमा मानिसको स्वभाव भाग्य पेसा व्यवसाय आयु र पारिवारिक अवस्था आदिको फलादेश जातक कस्तो योग लिएर जन्मियो? आफ्नो लागि शुभ समय कहिले? कुन विषय पढ्दा राम्रो? कुन काम गर्दा भाग्यले साथ दिन्छ? भाग्योदय कहिले हुन्छ? वैदेशिक यात्राको योग छ कि छैन? वैवाहिक जीवन कस्तो रहला? मेरोजीवनसाथी कस्ती हुन्छिन् /कस्तो हुन्छ ? (कुण्डली मिलान) रत्न सम्बन्धी उचित परामर्शकोलागि, साथै वास्तु , कर्मकाण्ड आदि सम्पूर्ण कार्य कालागि सम्पर्क गर्न सक्नुहुनेछ ।

Rating & Reviews

0.0

0 total
5
4
3
2
1
Loading..

Recent Blogs