- ज्योतिषको अर्थ - ज्योतिषका प्रकारहरू - जन्म कुण्डलीमा ग्रह–राशिको स्थान - १२ राशिहरू र तिनको प्रभाव - १२ भावहरूको रहस्य - केन्द्र–त्रिकोण–त्रिक भाव व्याख्या - १२ लग्नहरूको गाथा - PAC सिद्धान्त - मांगलिक योग - कालसर्प दोष - पितृ दोष - साढेसाती - गण्डमूल - गजकेसरी योग - राजयोग र विपरीत राजयोग - दशा र गोचर
- अन्तरिक्षका ग्रहहरूको जानकारी
बेसिक ज्योतिष कोर्स गर्नुका फाइदाहरू:
1. जन्म कुण्डली पढ्न जान्नुहुन्छ → आफ्नो वा अरूको कुण्डली हेरेर जीवनका महत्वपूर्ण पक्षहरू (स्वास्थ्य, करियर, विवाह आदि) बुझ्न सक्नुहुन्छ। 2. ग्रह, राशी र भावको प्रभाव बुझिन्छ → कुन ग्रह कुन भावमा परेको छ भन्ने आधारमा फलादेश गर्न जान्नुहुन्छ। 3. आधारभूत ज्योतिष ज्ञानमा निपूर्णता → PAC, मांगलिक, कालसर्प, साढेसाती, गजकेसरी, राजयोग जस्ता प्रमुख योगहरूको ज्ञान मिल्छ। 4. आफ्नै लागि वा व्यवसायको लागि प्रयोग गर्न सकिने → तपाईंले परामर्श सेवा (consultation) दिन सुरु गर्न सक्नुहुन्छ र भविष्यमा income पनि गर्न सक्नुहुन्छ । 5. आत्मिक शान्ति र आत्म–विकास → ग्रहहरूको चाल र प्रभाव बुझेर जीवनमा निर्णय लिन सजिलो हुन्छ, मानसिक शान्ति बढ्छ। 6. सस्तो, सुविधाजनक र अनलाइन उपलब्ध → घरमै बसेर आफ्नो समय अनुसार सिक्न सकिने सुविधा।