Services Details

Astro provides online Puja Services Details

Kundali consultation - चिना परामर्श

आस्था ज्योतिष एपमा Appointment Book सेवा के हो ?


आस्था ज्योतिष एपमा भएका विभिन्न सेवाहरू मध्ये Appointment Book सेवा जन्म कुण्डली ( चिना ) परामर्श सेवा हो जस अन्तर्गत प्रयोगकर्ताहरूले नेपालका बिद्धान ज्योतिषहरूसँग प्रत्यक्ष अनलाईन परामर्श प्राप्त गर्न सक्नुहुनेछ । तपाईंको चिना एवं कुण्डली हेरेर निम्न क्षेत्रहरूमा भविष्यवाणी गर्दै कुनै समस्या भएमा त्यसको समाधान प्रदान गर्न सहयोग गर्दछ ।


- पेशा तथा व्यवसाय
- प्रेम सम्बन्ध
- स्वास्थ्य
- आर्थिक स्थिति, धन
- घर, जग्गा जमीन 
- सन्तान, शिक्षा 
- रोग, ऋण, सत्रु
- बिवाह
- साझेदारी व्यवसाय 
- भाग्य, आय, लाभ, खर्च
- वैदेशिक रोजगार आदि !



यसको समय सीमा कति हुनेछ ?


तपाईँले अपोइन्टमेन्ट बुक गरिसकेपछि कुनै एक कुण्डली ( चिना ) एक घण्टासम्म परामर्श लिन सक्नुहुनेछ अर्थात् एक घण्टासम्म जतिसुकै प्रश्नहरू सोध्न सक्नुहुनेछ ।