
आचार्य श्री कौशिक
About me
नेपालमा गुरुकुलमा रहि संस्कृत तथा अध्यात्म क्षेत्रमा प्रारम्भिक अध्ययन पश्चात् वृन्दावन धाममा १८ पुराणको अध्ययन, हरिद्वारमा बसी ज्योतिषको प्रारम्भिक देखि स्नातकोत्तर सम्मको अध्ययन गरी ज्योतिष भौतिक तथा अनलाइन अध्यापन गराउँदै आउनु भएको र साथमा विगत १० वर्ष देखि नेपाल, भारत तथा भुटानमा ज्योतिषको सेवा दिँदै साथै अहिलेको समयमा online ज्योतिष परामर्श अडियो रिपोर्ट सेवामा निरन्तर संलग्न आचार्य श्री कौशिक जी