डिजिटल युगसँगै अब धार्मिक तथा ज्योतिष सेवा पनि प्रविधिमै आधारित हुँदै

डिजिटल युगसँगै अब धार्मिक तथा ज्योतिष सेवा पनि प्रविधिमै आधारित हुँदै गइरहेका छन्। यही क्रममा नेपाली बजारमा लोकप्रियता कमाइरहेको Astha Jyotish App मा हालै Appointment Booking सेवा थपिएको छ । यसबारे जानकारी दिँदै एपका CEO PT Pradip Raj Pant ले भने, “हामीले प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै समय छानेर परामर्श लिन सकिने व्यवस्था सुरु गरेका छौँ Read more.....